काठमाडौँ। आईसीसी टी-२० विश्वकपको सुपर एट चरणमा पाकिस्तान प्रवेश गरेको छ। नामिबियालाई १०२ रनले हराउँदै पाकिस्तानले सुपर एटमा प्रवेश पायो। २०० रनको लक्ष्य पछ्याएको नामिबिया १८ ओभरमा ९७ रनमै अलआउट भयो। यसअघि पाकिस्तानी कप्तान सलमान आघाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे। साहिन अफ्रिदी र अबरार अहमदलाई आज टोलीमा समावेश गरिएको थिएन। खेलमा साहिबजादा […]