चालु आर्थिक वर्षको सात महिना (साउन–माघ) मा नेपालमा विद्युतीय सवारी (ईभी) आयात गत वर्षको सोही अवधिको तुलनामा घटेको छ। भन्सार विभाग का अनुसार यस अवधिमा १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँबराबरका ५ हजार ८९४ युनिट ईभी आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ६६ करोड ६९ लाख रुपैयाँका ६ हजार २५४ […]