काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको क्लिन स्वीप

काठमाडौंका १० वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुने निश्चितजस्तै भएको छ। हालसम्म ९ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने काठमाडौं–२ मा मतगणना जारी रहँदा रास्वपाका उम्मेदवार सुनिल केसी को जित लगभग सुनिश्चित भएको छ। काठमाडौं–२ मा केसीले कबिर शर्मालाई करिब १९ हजार मतले पछि पार्दै […]