निर्वाचन सफल गरेकामा नेपाललाई पाकिस्तानी विदेशमन्त्रीको बधाई
२६ फागुन, काठमाडौं । पाकिस्तानले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका …