२४ वैशाख, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता एवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले नेपालको सामाजिक–आर्थिक समृद्धिका लागि जलवायु उत्थानशील समाज निर्माण अपरिहार्य रहेको बताएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी नीतिगत समीक्षाका क्रममा …