फिफा विश्वकपको उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड

२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै ३ खेलाडीले रातो कार्ड पाएका छन् । मेक्सिकोको एज्टेक रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात गर्दा ३ खेलाडीले रातो कार्ड सामना …