सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख  कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२६ अप्रिल १२ तारिख।  अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा […]