एआई प्रयोगबाट नयाँ भौतिक शास्त्रको खोजी

भौतिकशास्त्रीहरूले आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को प्रयोग गरेर प्रकृतिमा लुकेर रहेका नयाँ नियमहरू पत्ता लगाउने दिशामा एउटा ठूलो सफलता हासिल गरेका छन् । एमोरी युनिभर्सिटीको अनुसन्धान टोलीले एक विशेष रूपमा डिजाइन गरिएको न्युरल नेटवर्क र डस्टी प्लाज्माभित्रका कणहरूको सुक्ष्म …