घर छ तर बस्ने अधिकार छैन

समयसँगै उनले पृथ्वीचोकको खाली जमिनमा सानो बास बसाले । त्यो बास बिस्तारै घरमा बदलियो, अनि घर जीवनको आधार बन्यो । वर्षाैंको मिहिनेतले बनाएको बासलाई छोड्नुपर्ने अवस्था आउँदा उदास छन् उनी ।