सुलभ अग्रवाललाई थुनामा राख्ने कारण पेस गर्न सर्वोच्चको आदेश

१४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ । उनका बाबु शंकरलाल अग्रवालले पेस गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले यस्तो आदेश …