काठमाडौं– नदी किनार र अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानअन्तर्गत आज बालाजु र माछापोखरी क्षेत्रमा पनि डोजर चलाउन सुरु गरिएको छ। स्थानीय प्रशासन, प्रहरी र सम्बन्धित निकायको समन्वयमा सञ्चालन भइरहेको यस अभियानमा नदी किनार तथा सार्वजनिक जमिन ओगटेर बनाइएका घरटहरा, पसल र अन्य अस्थायी संरचना हटाउने काम अघि बढाइएको हो। यसअघि हिजो बल्खु, वंशीघाट, […]