कांग्रेस नवलपरासीका सभापति पोखरेलले दिए राजीनामा

नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाएर उनले राजीनामा दिएको कार्यवहाक सभापतिसमेत रहेका उपसभापति विक्रम यादवले जानकारी दिए ।