१५ असार, काठमाडौं । गुगलले आफ्नो 'डिमान्ड जेन' विज्ञापन प्रणालीमा महत्त्वपूर्ण अपडेटहरू घोषणा गरेको छ। यसअन्तर्गत विज्ञापनदाताहरूले अब धेरै प्रकारका भिडियो फरम्याटहरू प्रयोग गर्न पाउनेछन्।
कम्पनीले यसमा एआईबाट चल्ने क्याम्पेन सिफारिस सुविधा थपेको छ। यसका साथै ग्राहकहरू कुन माध्यमबाट …