अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक अमेरिकी नागरिकलाई भारतीय सुरक्षा बलले नेपाल-भारत सीमावर्ती सहरबाट पक्राउ गरेको छ। भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको सुनौली नाकाबाट ती अमेरिकी नागरिकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा क्यालिफोर्नियाका ३६ वर्षीय जोर्डन ब्राउन रहेका छन्। सीमा सुरक्षा बल (एसएसबी) ले शनिबार ब्राउनलाई बिना कुनै वैध कागजपत्र नेपालतर्फ आउँदै गर्दा नियन्त्रणमा […]