प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छ- ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाब दिइरहेको बताएका छन्।