भोटेकोशीका स्थानीयले गरे अरनिको राजमार्ग अवरुद्ध

२० मंसिर, काभ्रेपलाञ्चोक। सडक निर्माणमा आलटाल गरेको आरोप लगाउदै  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ का स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन । भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरो ब्याबस्थापन, पहिरोको कारण दर्जन गाउँ जोखिममा परेको र …