कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालयका सानेपामा बस्नेछ । केन्द्रीय समिति बैठकअघि बिहीबार बिहान कार्यसम्पादन समितिको बैठक बस्दैछ। कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने पार्टी केन्द्रीय सचिवालयले जानकारी गराएको छ […]