आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको एघारौँ वार्षिक साधारणसभाले चुक्तापुँजीको २० प्रतिशत अर्थात् करसहित चार करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले यसअघि २० करोड रुपैयाँ चुक्तापुँजीको आधारमा लाभांश प्रस्ताव गरेको थियो। राष्ट्रिय […]