काठमाडौं। पछिल्लो समय विकिपिडियाको ट्राफिक घट्दै गएको छ। विकिपिडिया धेरैका लागि अझै पनि ‘इन्टरनेटमा बाँकी रहेको अन्तिम राम्रो वेबसाइट’का रूपमा चिनिए पनि नयाँ-नयाँ प्रविधिको आगमनसँगै यसको ट्राफिक घट्दै गएको जनाइएको हो। अझ विशेषगरी एआई सर्च सारांश र सामाजिक भिडियोका कारण विकिपिडियाको ट्राफिक घटेको बुझ्न सकिने विकिपिडिया फाउन्डेसनका मार्सल मिलरद्वारा प्रकाशित नयाँ ब्लगपोस्टको दाबी छ । […]