दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेका छन् । अपेक्षाभन्दा धेरै आवेदन परेपछि सबै आवेदकलाई तालिममा सहभागी गराउने व्यवस्था मिलाइएको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गर्दा २६ हजार ५०० भन्दा बढी […]