नेपालमा जस्तो अवसर अन्त छैन : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने गरेको बताउनुभएको छ । अमेरिकाको टेक्ससमा आयोजित हिमालयन कन्क्लेभमा उहाँले नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्ने जस्ता बताएको मात्र सुन्ने गरेपनि आफूले भने नेपालमा जस्तो अवसर र सम्भावना कतै नदेख्ने […]