एनपीएल डेब्युमै चम्किएका मिलर, टिम हारे पनि ‘प्लेयर अफ द म्याच’

२१ कात्तिक, काठमाडौं । आन्द्रे रसेल, डेभिड वार्नर, शाकिब अल हसन जस्ता विश्व चर्चित स्टार खेलाडीहरूको खेलपछि टीयू मैदानमा शुक्रबार दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलरले डेब्यू गरे । विशेषगरी टी-२० क्रिकेटकै लागि सुहाउँदो ब्याटर डेभिड मिलरलाई …