पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत बुधबारदेखि शुक्रबारसम्म (कात्तिक २५–२७)मा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मादकपदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादकपदार्थ सेवन गरी होहल्ला गर्ने ६, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा बालबालिकामाथि […]