महसुल विवादमा महासंघको मध्यस्थता असफल, उद्योगीले खोजे ‘धरौटी’को कानुनी सुनिश्चितता

वर्षौंदेखिको विद्युत् महसुल विवाद समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले अघि सारेको मध्यमार्गी प्रस्ताव असफल भएको छ । महासंघले ‘सहमति जुटेको’ दाबी गरे पनि पीडित उद्योगीहरूले प्रस्तावित भुक्तानीको कानुनी सुनिश्चितता माग गरेपछि विवाद समाधानको प्रयास फेरि एकपटक निष्कर्षविहीन बनेको हो । सरकार र उद्योगीबीचको सेतुका रूपमा प्रस्तुत भएको महासंघले विवादित रकमको एउटा हिस्सालाई ‘धरौटी’ मानेर […]