ट्रम्प प्रशासनले ‘पब्लिक चार्ज’ (सार्वजनिक बोझ) नियमलाई विस्तार गरी पुनः लागू गरेको छ, जुन नियम बाइडेन प्रशासनले आफ्नो कार्यकालमा खुकुलो पारेको थियो। अमेरिकी विदेश मन्त्रालयले विश्वभरका अमेरिकी दूतावासहरूलाई अध्यागमन कानुनको ‘पब्लिक चार्ज’ प्रावधानअन्तर्गत भिसा जाँचका लागि फराकिलो दायरासहितको नयाँ नियमहरू लागू गर्न निर्देशन दिएको छ। यो कदमले अघिल्लो ट्रम्पकालीन मापदण्डलाई पुनर्जीवित गर्नुका साथै यसको दायरालाई […]