काठमाडौं– लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको कम्पनीको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । नेपाल स्काउटले कात्तिक २० गते एक सूचना जारी गर्दै खड्का ल्यान्ड डेभलपमेन्ट कम्पनीलाई ७ दिनभित्र बाँकी बक्यौता तिर्न चेतावनी दिएको थियो । उक्त कम्पनीले बक्यौता तिर्न पुनः आलटाल गरेपछि युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा महानगरले […]