दरमखोला हाइड्रोपावरको काम अन्तिम चरणमा

ढोरपाटन (बागलुङ) । दरमखोला हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ। पाँच वर्ष अगाडि निर्माण सुरु भएको हाइड्रोपावर असारमा सञ्चालनमा आउने गरी धमाधम काम भइरहेको छ । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको थियो । अहिलेसम्म पाइलाइन, विद्युत् गृह निर्माणसहित ९६ प्रतिशत काम सकिएको छ । सुरूमा […]