प्रेसिडेन्ट लिगको फाइनलमा लालीगुराँस र चित्लाङ

काठमाडौँ। लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन्। आइतबार भएको सेमिफाइनलमा लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २-० ले हरायो। विजयी टोलीका मुकुन्दकुमार निउरे र राम थापाले गोल गरे। निउरे प्लेयर अफ दी म्याच घोषित भए। अर्को सेमिफाइनलमा चित्लाङले नव जनजागृति युवा क्लबलाई सडनडेथमा ९-८ ले हरायो। निर्धारित समय गोलरहित […]