काठमाडौं– निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश विनोद शर्माको इजलासमा तोकिएको छ । अधिकारी गभर्नर हुँदा गठन भएको गभर्नर नियुक्ति सिफारिस समितिमा राखिएको भन्दै अधिवक्ता नवीन धितालले रिट दायर गरेका थिए । उनले यसलाई गैरकानूनी भनेका छन् । धितालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य अधिकारीलाई […]