२२ साउन, काठमाडौं । नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या उठाउँदै शुक्रबार संसद्मा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले सरकारसँग प्रश्न गरे– सरकार कहाँ छ?
खाना पकाउने ग्यासको अभाव, रासायनिक मलको संकट, विपन्न नागरिकको दाहसंस्कार खर्च, …