‘२४ भदौको घटनामा मुद्दा फिर्ता लिन भनेर कुनै पत्र आएको छैन’
२२ साउन, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमध्ये २४ को घटनामा जोडिएका मुद्दा फिर्ताबारे कुनै पत्र नआएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता …