किताब पढेबापत पैसा दिंदै सिंगापुर सरकार, दैनिक कम्तीमा १५ मिनेट पढ्नुपर्ने
१ असोज, काठमाडौं । स्मार्टफोन र छोटो भिडियोको बढ्दो लतबाट नागरिकलाई मुक्त गराउन सिंगापुर सरकारले किताब पढेबापत पैसा दिने अनौठो अभियान सुरु गरेको छ।
यसका लागि सिंगापुर सरकारले ५ वर्षे नेसनल रिडिङ मिसन नै सुरु गरेको …