शीतलनिवासमा प्रधानमन्त्री शाहप्रति विदेशी प्रतिनिधिको चासो (तस्वीरहरू)

समारोहका क्रममा प्रधानमन्त्री शाह विभिन्न विदेशी नियोगका प्रतिनिधिहरूसँग भेटघाट र शुभकामना आदानप्रदान गर्दै गरेको देखिन्थे ।