सिजीले हार्यो केवाइसीको मुद्दा, नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो

काठमाडौं – उच्च अदालत पाटनले सिजी मोटर्स प्रालिद्वारा दायर रिट खारेज गरेको छ । केवाइसी भ्यान आयातमा अन्य कम्पनीलाई प्रतिबन्ध लगाउन माग गर्दै सिजीले दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र वासुदेव न्यौपानेको इजलासले सिजीले दायर गरेको रिट खारेज हुने फैसला सुनाएका हुन् । सिजीको […]