प्रधानमन्त्रीको प्रतिबद्धता- नोटमा नेपाल संवत् उल्लेख गर्ने व्यवस्था मिलाउँछु

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएकी छन्। राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा उनले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइन्। नेपाल संवत् विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत् […]