काठमाडौं। नेपाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। संघले बुधबार विज्ञप्ति जारी गरी यही २४ असोजमा अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःनिर्देशन दिए पनि अस्पतालले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो। संघका अनुसार सरकारले २७ मंसिर २०८१ मा निर्धारण गरेको न्यूनतम तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य […]