अल्टिच्युट एयर दुर्घटनापछि खुम्बु क्षेत्रमा हेलिकोप्टर उडानमा रोक

अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनापछि सोलुखुम्बुको खुम्बु क्षेत्रमा हेलिकोप्टर उडानमा रोक लगाइएको छ ।