आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका छन् । चितवन राइनोजका कमरसिंह ऐरीले रसेललाई १५ ओभर ५ बलमा आउट गरेका हुन् । रसेलले १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए । १६ ओभरको खेल सकिँदा विराटनगरले पाँच विकेट गुमाएर १३२ रन बनाएको छ । चितवनले दिएको १५८ रनको लक्ष्य […]