वीरगन्ज । छठ पर्व मनाउन मधेस प्रदेश पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा र स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाबीच पर्साको वीरगन्जमा भेटवार्ता भएको छ । छठ पर्व मनाउने क्रममा मधेस पुगेका धमलाले आज बिहान जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका थिए । त्यसपछि केही बेरअघि वीरगन्जमा कांग्रेस सभापति […]