काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टी महाधिवेशनका लागि आवश्यक पूर्वकार्य सुरु नगरेकाले कांग्रेसको संस्थागत छवि धमिलिएको टिप्पणी गरेकी छन्। सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले करिब दुई महिनाअघि नै महाधिवेशन तयारीका लागि आग्रह गरे पनि त्यसमा ठोस प्रगति नभएको उल्लेख गरिन्। उनका अनुसार, अधिवेशनसम्बन्धी तयारीमा ढिलाइले पार्टीभित्र भ्रम र असन्तुष्टि […]