प्रि-एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ (तस्बिरहरू)

काठमाडौं– माथिल्लो मूलपानी रंगशालामा बिहीबार भएको काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको फ्रेन्डली वार्मअप खेल टाइ भएको छ ।  जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले पनि १ सय ६७ रन नै जोड्यो । अन्तिम बलमा सोमपालले चौका प्रहार गरेपछि खेल टाइ भयो ।  कर्णालीका लागि पवन सर्राफले ९६ रन जोडे । उनले […]