चिनियाँ विदेशमन्त्री र भारतका सुरक्षा सल्लाहकारबीच टेलिफोन वार्ता
२८ वैशाख, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबीच शनिबार टेलिफोन संवाद भएको छ ।
चिनियाँ विदेश मन्त्रालयले यो टेलिफोन वार्ताबारे एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको हो । विज्ञप्तिमा …