मनलाग्दी बिगोले असफल मुद्दा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको अभियोग लगाउँदै गत २१ मंसिरमा नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठसहित ५४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा जनही आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो, जरिवाना र सजायको माग दाबी गरिएको छ। चिनियाँ ऋण लगानीमा […]