पालिकाबाट राष्ट्रिय परिचयपत्र पाउँदा सेवाग्राही खुसी

तीन महिनामा प्रशासन कार्यालयमा दुई हजार ६५९ महिला र दुई हजार ७२९ पुरुष गरी पाँच हजार ३८८ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन भएको प्रजिअ अधिकारीले जानकारी दिए।