काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी चिकित्सा क्षेत्रमा दुर्लभ उपलब्धि हासिल गरेको छ । कोटेश्वर–३२ निवासी ती वृद्धालाई चार दिनदेखि अचेत अवस्थामा आपतकालीन कक्षमा भर्ना गरिएपछि जटिल न्यूरोसर्जिकल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती वृद्धा केही समयदेखि पटक–पटक लड्ने र चेतनास्तर घट्ने समस्याबाट पीडित हुनुहुन्थ्यो । सुरुमा परिवारले […]