काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बुधबार) १०.८९ अंकले बढेर २‚६३३.७८ विन्दुमा अडिएको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से ०.४१ प्रतिशतले बढेको हो। यस्तै सेन्सेटिभ इन्डेक्स ०.३१ प्रतिशतले बढेर ४५६.७३ विन्दुमा रोकिएको छ। साताको पहिलो कारोबार दिन आइतबार ४७.५५ अंकले बढेको नेप्से सोमबार भने १०.५३ अंकले ओरालो लागेको थियो। मंगलबार सार्वजनिक बिदा भएका कारण नेप्से […]