विशेष महाधिवेशनबाट घोषणा हुँदै कांग्रेसको नयाँ नेतृत्व (LIVE)

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय समितिको घोषणा हुँदैछ । भृकुटीमण्डपमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रुपमा घोषणा हुन लागेको हो ।