२९ पुस, टक्सार (भोजपुर) । भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गरिदिएका छन् ।
भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा …