सर्लाही– ४ मा गगन थापा र अमरेश सिंह भिड्ने पक्का, अमरेश भन्छन्– म धर्तीपुत्र हुँ, भगौडा होइन

२१ फागुनको निर्वाचनमा सर्लाही– ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपाबाट अमरेशकुमार सिंह भिड्ने भएका छन् ।