सवारी दुर्घटनामा भलिबल प्रशिक्षकको मृत्यु

बुद्धचोकबाट रामपुरतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १९१३ नम्बरको मोटरसाइकलमा सवार राई कल्भर्ट नजिक बेहोस अवस्थामा भेटिएका थिए।